June 18, 2021
४ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको पाचौं महाधिवेशनको संशोधित कार्यतालिका लगायत प्रस्ताव पारित गरेको हो। विहिवार बसेको बैठकले कांग्रेसको १४ औं महाधिवेशनको संशोधित कार्यतालिकासमेत पारित गरेको हो । केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार साउन १२ गते २८ गतेसम्म जिल्लाको गाउँ नगर वडा कमिटी देखि लिएर प्रतिनिधिसभा क्षेत्रिय […]
Go to News Source