June 18, 2021
५ असार, रामेछाप । स्वास्थ्य कार्यालय रामेछापले रामेछाप जिल्लाभित्र तत्कालको लागि अक्सिजन अभाव नरहेको बताएको छ । कार्यालयले स्थानीय तहको सक्रियता र सहयोगी दाताहरुले यस अवधिमा उपलब्ध गराएको कारण अहिले जिल्लामा अक्सिजनको अभाव नरहेको बताएको हो । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भवन थापाले जिल्लाभित्र अहिले कोभिडका बिरामीको उपचारको लागि अक्सिजनको अभाव नरहेको रामेछाप न्युजलाई […]
Go to News Source