Posted Date :04,October 2022
Date 14 Oct,2022
Venue : Himalayan Flavors ( 1585 University Ave, Berkeley, CA 94703)
Time : 5 pm to 11 pm
~हार्दिक निमन्त्रण ~
आदरणीय सान् फ्रान्सिस्को वे एरिया निवासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीभहिनीहरू नेपाली राष्ट्रिय कलाकार बरिष्ठ गायक श्रद्देय श्री लाक्पा शेर्पा ज्युको उपस्थितिमा विशेष संस्कृतिक साँझ तल उल्लेखित मिति, समय र स्थानमा हुने भएकोले यहाँहरू सम्पूर्णमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
Date - 14th October, Friday
Time - 5 pm to 11 pm
Venue - Himalayan Flavors ( 1585 University Ave, Berkeley, CA 94703)