Posted Date :12,October 2022
Date 16 Oct,2022
Venue : 41-01 75th Street, Queens, NY 11373
Time : 8:00 am - 8:00 pm
टाशिदेलेक ????
बिशेष सुचना यही आउने october १६ तारिक २०२२ sunday, २ बर्ष अगाडि महापरिनिर्बाण हुनुभएका हाम्रो शेर्पा समाजमा र नेपालमा बौध धर्म शिक्षा, संस्क्रिती सम्रक्षणमा अतुलनिय योगदान दिनुभएका सोलुखुम्बु जिल्ला खुम्बु पासाङल्हामु गाउपालिका स्थित तेङ्बुचे गुम्बा नेपालका परम्पुज्य बौध धर्म गुरु तेङ्बुचे रिम्पोछे (चावी लामा, ङवाङ तेन्जिङ जाङ्पो रिम्पोछे) ज्युको उहाको मनोकामना पुरा होस र उहाको फेरी शिग्र पुनर्जन्म होस भन्नको निमित्त देक्षोद (गोङ -जोक) पूजा खुम्बु पासाङल्हामु शेर्पा समाज अमेरिकाको आयोजनामा, शेर्पा किदुक गुम्बा ज्याक्सन हाइटमा हुन गैरहेकोले न्यूयोर्क, न्यूजर्सी तथा वरपर रहनुहुने सम्पूर्ण लामा धर्म गुरुज्युहरु, आमा बुवाहरु, दाजुभाइ तथा दिदीबहिनिहरु सम्पूर्ण लाई उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गर्दछौ |
थुज्यिछ्य ????