July 24, 2021
९ साउन, रामेछाप । नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रका प्रमुख कृष्णहरि दाहालले जिल्लाभित्र विद्युत जाने समस्या समाधान गर्न दिनरात लागि परेको बताएका छन् । उनले केही दिनयता प्राविधिक रुपमा देखा परेको समस्या समाधान गर्ने काम भइरहेको बताउदै सकेसम्म अब बिजुली नजाने ढंगले काम गरिरहेको बताए । जिल्लाभित्र बिजुली जानुमा लामो दुरीमा सब स्टनेसन रहदा […]
Go to News Source