July 01, 2020
१७ असार, रामेछाप । कलडाउनको कारण बिहान ६ बजदेखि दिउसो १ बजेसम्म मात्र खुल्दै आएको सदरमुकाम मन्थली सहितको बजार अब दिनभर खुला गर्ने निर्णय भएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले अबदेखि रामेछापका बजार बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म खुला गर्ने निर्णय गरेको हो । व्यवसायीहरुले […]
Go to News Source