August 11, 2020
२७ साउन, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकाले तल्लो लिखु र लिखु–४ जलविद्युत आयोजनामा निर्माण सामाग्री ढुवानी गर्ने मालवहाक सवारी साधनलाई रोक लगाउने पत्र जारी गर्नुभएको छ । हलेदे–धोवी–ढाँडे–शिरिसे सडकको अवस्था जिर्ण बनेकाले जलविद्युत आयोजनाका ठूला मालवहाक सवारी साधन रोक लगाउने पत्र जारी गरेपनि जिल्ला प्रशासन कार्यालय रामेछापले भने मालवहाक सवारी नरोक्न गाउँपालिकालाई […]
Go to News Source