January 14, 2022
३० पुस, रामेछाप । निर्वाचन आयोगले यही जेठ ५ गतेभित्र नै स्थानीय तहको निर्वाचन गर्न माघको पहिलो साता नै मिति तोक्ने तयारी अगाडि बढाएको छ । तोकिएकै समयसीमाभित्र स्थानीय तहको निर्वाचन गराउन आयोगले मिति घोषणा गर्न गृहकार्य अगाडि बढाएको हो । शुक्रावार निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको विषयलाई लिएर राजनीतिक दलहरुसँग परामर्श गरेको छ । […]
Go to News Source