September 20, 2020
४ असोज, काठमाडौं । सुरक्षा निकायमा पहिलो पटक कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ । नोपली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले लामो समयदेखि ब्लड क्यान्सरका बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार […]
Go to News Source