October 24, 2020
८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता रेशम चौलागाईको निधन भएको छ । २००८ असार २९ रामेछापको सुनापती गाउँपालिका–१ गुन्सी साविक गुन्सी गाविसमा जन्मनुभएका नेता चौलागाईको आज उहाँकै निवास ठिमीमा निधन भएको हो । २०२८ सालमा पार्टी सदस्यता लिनुभएका पंचायती तथा राणाविरोधी राणाआन्दोलनमा सक्रिय सहभागीता जनाउनुभएका चौलागाई तत्कालिन नेकपा माओवादी रामेछापका संस्थापक सदस्य समेत […]
Go to News Source