January 27, 2021
१४ माघ, रामेछाप । रामेछाप जिल्लामा आजबाट सुरु भएको कोरोना भाइरसविरुद्धको खोप ३९ जनाले लगाएका छन् । आज पहिलो दिन स्वास्थ्यकर्मीहरुले खोप लगाएका हुन् । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्ण र जिल्ला अस्पताल रामेछापका प्रमुख डा.रोशन ग्वाछाले संयुक्त रुपमा खोप लगाएर अभियान अगाडि बढाएका थिए । स्वास्थ्य कार्यालयका प्रमुख कर्णका अनुसार आज बिहान साढे […]
Go to News Source