April 18, 2021
युनिसेफको नयाँ प्रतिवेदन अनुसार कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण थप एक करोड बालिकाहरूलाई विवाह गर्न बाध्य पारिन सक्छ। विद्यालय बन्द हुँदा र परिवारमा परेको आर्थिक कठिनाइले उमेर नपुग्दै हुने विवाहको अवस्था थप जटिल बनाएको प्रतिवेदनको निष्कर्ष छ।
Go to News Source