April 20, 2023
७ वैशाख, रामेछाप । रामेछापमा उपभोक्ताको हितलाई ध्यान दिदै जिल्ला प्रशासन कार्यालय रामेछापले वैशाख १ गतेबाट लागू हुने गरी डेरी उद्योगले बढाएको दुधको मुल्य घटाउने निर्णय गरेको छ । रामेछापका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आज बसेको बैठकले यसअघि तोकिएको दुधको मुल्य घटाउने निर्णय गर्दै पहिलो पटक दुधको गुणस्तको समयत कामय गरेको हो । यसअघि […]
Go to News Source