September 18, 2023
असोज १, २०८० काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, आजको युगमा पनि खानकै लागि संर्घष गर्नु पर्ने अवस्था आउनु दुखद भएको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपालमा विज्ञान र प्रविधिको वर्तमान अवस्था र चुनौतीहरू सम्बन्धी राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले २१ औं सदाब्दीमा खानाकै लागि संघर्ष गर्नु पर्ने स्थिति लाजामर्दो विषय भएको बताएका छन् ।
Go to News Source