September 26, 2021
१० असोज, रामेछाप । नेपाली कांग्रेस रामेछापको गाउँ÷नगरको अधिवेशन सम्पन्न भएको छ । जिल्लाको आठ वटै स्थानीय तहमा सभापतिसहित पदाधिकारी चयनको काम सम्पन्न भएको छ । केही स्थानीय तहमा निर्वाचन मार्फत सभापति चयन गरिएको छ भने अधिकाशं स्थानीय तहमा सर्वसम्म सभापति र पदाधिकारी चयन सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले रामेछाप न्युजलाई बताए । […]
Go to News Source