January 09, 2022
Pasang Diki Sherpa 13 years old from Nayapati, Sundarijal made it to Top 8 of Voice Kids Nepal Season 1. He is representing the entire sherpa community in kids reality music show. Please, do support her and vote her to win the title. To vote ,please, follow the instruction given below
नेपाल बाहिरबाट The Voice Kids को Talent लाई भोट गर्न चाहनुहुन्छ?
विश्वको कुनै पनि कुनामा बसी आफ्नो मनपर्ने The Voice Kids को Talent लाई
Khalti.com मा गई Vote गर्नुहोस्। Khalti App बाट भने देश भित्र बसी मात्र Vote गर्न सकिन्छ।
१) आफ्नो वेब ब्राउसर मा
Khalti.com टाइप गरी त्यहाँ Home Screen मा रहेको “The Voice Kids” को Banner मा रहेको “Vote Now” मा क्लिक गर्नुहोस् ।
२) तपाईं Khalti को International Voting Screen मा पुग्नुहुनेछ
३. त्यहाँ scroll गरी दायाँपट्टि रहेको Vote मा क्लिक गर्नुहोस्
4) आफुलेभोट गर्न चाहनु भएको Talent को Coach छनौट गर्नुहोस्।
5) तपाईंलेVote गर्न चाहनुभएको Talent को Photo तल रहेको “Vote” मा ट्याप गर्नुहोस्।
6) Vote गर्न चाहनु भएको Vote संख्या छनौट गर्नुहोस्
7 ) आफ्नो पुरा नाम र इमेल राखी Submit मा क्लिक गर्नुहोस्।
8.) भुक्तानी गर्ने Verification Link तपाईंले राख्नुभएको e-mail मा आउनेछ
९.) सो लिकमा क्लिक गरि जानकारी ठिक भएमा Pay with Card मा क्लिक गर्नुहोस्
१०.) तपाईं Card को Payment Portal मा पुग्नुहुनेछ।
११.) त्यहाँ आफ्नो VISA वा Mastercard को जानकारी भरी Pay मा क्लिक गर्नुहोस्।
१२) तपाईंको Voting सफलता पुर्वक हुनेछ। त्यहाँ बाट तपाईंलेभोटिंगको Receipt पनि डाउनलोड गर्न सक्नुहुनेछ।
13) यदि कुनै पनि चरणमा समस्या परमेा हामीलाई यस नम्बर मा कल अथवा इमेल गर्न सक्नुहुनेछ (Contact our Customer Support: Email: support@khalti.com Phone: 01-5970017)