April 19, 2024
बैशाख ७, २०८१ काठमाडौं ।
नेपालमा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको पाइएको छ । गत वैशाखदेखि भदौसम्म सञ्चालन गरिएको ‘क्यामेरा ट्र्याप’ले डोल्पामा हिउँ चितुवाको सङ्ख्या १२० रहेको देखाएको हो ।
नेपालमा हिउँ चितुवाको बासस्थानमध्ये ४२ प्रतिशत भाग संरक्षित क्षेत्रभन्दा बाहिर रहेको तथ्याङ्कले देखाएको छ ।
Go to News Source