September 19, 2020
३ असोज, काठमाडौं । रामेछाप जिल्लाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले रामेछापका थप नौ जनामा कोरोना संक्रमण देखिएको बताउनुभएको हो । जस मध्ये रामेछाप स्थायी घर भइ हाल काठमाडौंमा बस्दै आएका सात जना र रामेछापको मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाका एक/एक […]
Go to News Source