December 04, 2020
१९ मंसिर, रामेछाप । खाँडादेवी गाउँपालिकाको सित्खा–गोगनेपानी सडक कालोपत्रे गर्ने क्रममा ठाउँठाउँमा गुणस्तरहिन काम भएको पाइएको छ । निर्माण कम्पनीले कमसल निर्माण सामाग्री प्रयोग गरेको कारण कालोपत्रे नै उप्किने क्रम देखिएको हो । बागमती प्रदेश सरकारले निर्माण गरिरहेको उक्त सडकको गुणस्तरको बारेमा गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ सहित प्राविधिक टोलीले अनुगमन गर्ने क्रममा ठाउँठाउँमा गुुणनस्तहिन […]
Go to News Source