January 27, 2021
१४ माघ, रामेछाप । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङ आफैले अध्ययन गरेको विद्यालयमा विद्यार्थीमाझ देखिएका छन् । घिसिङ सुनापती गाउँपालिका–४ बेथानको कुशेश्वर माविमा विद्यार्थीमाझ देखएका हुन् । उज्यालो नेपालका नायकको रुपमा आफ्नो छवि बनाउन सफल घिसिङ केही समय अघि मात्र प्राविकरणको चार बर्षे कार्यालय सफलतापुर्वक सम्पन्न गरेर विदाई भएका थिए । लोडसेडिङ […]
Go to News Source