March 18, 2023
४ चैत्र, रामेछाप । रामेछाप जिल्लाको ऐतिहासिक धार्मिक र पयर्टकीय क्षेत्रको प्रबद्र्धन गर्ने मुख्य उदेश्यसहित आज रामेछाप जिल्लामै पहिलो पटक भएको सुनापति–शैलुङ अन्तर्राष्ट्र्रिय अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगीतमा ५५ किलोमिटर दौडमा सोलुका धावक सुमन कुलुङ प्रथम भएका छन् । उनले उक्त दुरी ५ घण्टा २६ मिनेट ५८ सेकेन्डमा पूरा गरेका थिए । […]
Go to News Source