चीन: के 'एक सन्तान पुस्ता' ले धेरै बच्चा जन्माउन चाहन्छ?
April 18, 2021
चीनमा एक सन्तान नीतिले त्यहाँको जनसङ्ख्या नियन्त्रण त भयो तर कतिपय स्थानमा वृद्धवृद्धा धेरै हुने समस्या पनि आयो, के त्यहाँ नयाँ पुस्ता एकभन्दा बढी बच्चा जन्माउन सहमत होला? Go to News Source